नियम
ऋण चूक्ता गर्न सूचना दिनु पर्ने

() ऐनको दफा बमोजिम ऋण चूक्ता गर्न सूचना दिँदा अनुसूची बमोजिमको ढाँचामा कम्पनीको रजिष्टर्ड कार्यालयलाई सूचना दिनु
पर्नेछ
() उपनियम () बमोजिमको सूचना कम्पनीको रजिष्टर्ड कार्यालयमा बुझाएमा वा रजिष्ट्री गरी हुलाक मार्फ पठाएमा वा त्यस्तो कार्यालयमा राखिएको टेलिफ्याक्स, मेल, टेलेक्स वा यस्तै अन्य विद्युतीय उपकरण मार्फ पठाएमा रीतपूर्वक सूचना तामेल भएको मानिनेछ
() उपनियम () बमोजिम सूचना तामेल हुन नसकेमा सम्बन्धित कम्पनीलाई रेडियो, टेलिभिजन वा राष्ट्रियस्तरको दैनिक पत्रिकामा तत् सम्बन्धी सूचना प्रसारण वा प्रकाशन गरी सोको जानकारी गराउन सकिनेछ त्यसरी गरिएको सूचनालाई कम्पनीले जानकारी पाएको मानिनेछ